close

काठमाडौं । सामाजिक सञ्जालको ट्रेन्डिङमा क्रिकेटर सन्दीप लामिछानेको नाम आएको छ । बुधवार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा लामिछाने ट्रेन्डिङमा आएका हुन् । मंगलवार मुद्दाको सुनुवाइ भएदेखि नै उनको पक्ष विपक्षमा पोस्ट तथ...