close

काठमाडौं । पाकिस्तानका सबैभन्दा कम उमेरका भ्लगर मोहम्मद शिराजले युट्युब छोडेका छन् । बुधबार आफ्नो च्यानलमा ‘लास्ट भ्लग’ शीर्षकको भिडिओ राख्दै उनले आफू युट्युबबाट टाढिन लागेको बताएका हुन् ।  उनले सार्वजनिक गरेको सो भिडिओमा उनका बाबुले अहिलेको समयमा...