close

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । मङ्गलबार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक भएको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार शिक्षामन्त्री श्रेष्ठको दुई ओटा बैंकमा गरी कूल एक करोड ५२ लाख रुपैयाँ रहे...