close

  काठमाडौं । काठमाडौंकी ३० वर्षीय अनु श्रेष्ठलाई केही महिनाअघि फेसबुकमा एक युवककाे फ्रेन्ड रिक्वेस्ट आयो । उनले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन् । एड भएपछि उनीहरूबीच परिचय भयो । त्यसपछि क्रमशः सामान्य कुराकानी हुन थाल्यो । कुराकानी बढ्दै जाँदा उनीहरूको सम्बन्...