काठमाडौं । काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तारहरू साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न सरकारले सम्बन्धित निकायहरूलाई समयसीमासहितको निर्देशन दिएको छ । सूचना तथा सञ्चार...
