काठमाडौं । डेल प्रो सिरिज अन्तर्गत नेपाली बजारमा तीन मोडेलका नयाँ ल्यापटप भित्रिएका छन् । टाइटेनियम पार्टनर म्याक्स इन्टरनेसनलले डेल प्रो १४, डेल प्रो १४ प्लस र डेल प्रो १४ प्रिमियम गरी तीन मोडेलका ल्यापटप ल्याएको हो । डेलले आफ्नो उत्पादन पोर्टफोलियोलाई डेल, ...
