close

काठमाडौं । इन्स्टाग्रामका लागि रिल बनाउने क्रममा तीन तलाबाट खस्दा भारतीय युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ‘आसिफ’ नामका २० वर्षीय युवक रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । गत शनिबारको यस घटनाको सीसीटिभी फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल छ ।...