close

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र वितरण गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले हालै दुई जना सरकारी कर्मचारी पक्राउ गरेको हो । बुधबार सीआईबीको टोलीले इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अप...