close

काठमाडौं । शैक्षिक वर्ष २०८० को एसईई (कक्षा १०) र कक्षा १२ को वार्षिक परीक्षा सकिसकेको छ । नतिजा आउन केही समय लाग्ने भएकाले विद्यार्थीहरूले यो बेला थप अध्ययनका लागि तयारी गर्न सक्छन् । जस्तै; १० कक्षाको परीक्षा दिएर बसेकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिष...