काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी (ईभी) मा फेरि कर बढ्ने आशंकाले व्यवसायीहरूमा अन्योल बढेको छ । पछिल्लो समय चोभार सुक्खा बन्दरगाह, रसुवा र तातोपानी नाकामा ठुलो संख्यामा ईभी थुप्रिन थालेका छन् । व्यवसायीहरूका अनुसार सरकारले बजेटमार्फत पुनः कर बढाउ...