close

काठमाडौं । विद्युतीय सवारी (ईभी) ब्रान्ड ओमोडाले एक्सचेन्ज अफर ल्याएको छ । पुरानो गाडीसँग नयाँ ओमोडा ईभी साट्न चाहने ग्राहकलाई लक्षित गर्दै कम्पनीले डेढ लाख रुपैयाँ एक्सचेन्ज बोनस पाउने अफर ल्याएको हो ।  यो योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी ओ...