काठमाडौं । यातायात व्यवस्था विभाग कास्कीले सवारी साधनका कागजातहरू डिजिटाइज गर्ने प्रक्रिया अघि बढाएको छ । यातायात कार्यालयलाई प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउन यस्तो अभ्यास गर्न लागिएको यातायात कार्यालयका प्रमुख डिल्लीराम रिजालले बताए । सार्वजनिक खरिद अनुगमन का...