काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनलाई दिँदै आएको सुविधा रोक्का गरेको छ । यसअघि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले ईभी चार्जिङ स्टेसनलाई प्रोत्साहन दिन २०७७ सालमा विनियमावली संशोधन गरेर विशेष सुविधा व्यवस्था मिलाएका थिए । ...