close

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्नो ईभीमा भएको आगलागीको कारण सार्वजनिक गरेको छ । कम्पनीले बुढानीलकण्ठ स्थित चार्जिङका क्रममा आगलागी भएको गाडीको सम्बन्धमा उत्पादक कम्पनी एसएआई सी मोटर इन्टरनेसनल को लिमिटेड, चाइनाबाट भएको अध्...