close

काठमाडौं । सामसङ ग्यालेक्सी एस २४ सिरिज आगामी महिना अर्थात् १७ जनवरी २०२४ मा सार्वजनिक हुने चर्चा छ । तर, याे सिरिजका फाेन सार्वजनिक हुनुअघि नै यसका प्रमुख फिचरहरू लिक भइसकेका छन् । विन्डोज रिपोर्ट नामक लिकर प्लेटफर्मले एस २४ को डिजाइन र अन्य फिचरहरू बा...