close

काठमाडौँ । चीनमाथि लागु गर्न लागिएको उच्च भन्सार शुल्कको समय नजिकिँदै जाँदा ट्रम्प प्रशासनले आईफोनजस्ता उत्पादनहरू अमेरिकामै उत्पादन गर्न सकिने दाबी गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले हालै एप्पल कम्पनीले घोषणा गरेको ५०० अर्ब डलर बराबरको लगानी योजन...