close

काठमाडौँ । सन् २०२३ मा २४० वाट चार्जिङ प्रणाली सार्वजनिक गरेको रियलमीले अब आफ्नै रेकर्ड तोड्ने तयारी गरेको छ । कम्पनीले रियलमी जीटी सेभेनको विश्वव्यापी लन्चको पूर्वसन्ध्यामा १०,००० एमएएच ब्याट्री र ३२० वाट चार्जिङ भएको प्रोटोटाइप फोन सार्वजनिक गरेको छ । यो फोन ८.५ मिल...