close

काठमाडौँ । सामान्यतया फोन पानीमा खस्यो भने चामलमा राखेपछि सुक्छ भन्ने धारणा धेरैको छ । तर, अहिलेको स्मार्टफोन बजारमा वाटर रेसिस्टेन्ट (पानी प्रतिरोधी) विशेषतासहितका फोनहरू उपलब्ध भइसके पनि यी फोनमा पनि पूर्ण विश्वास गर्न सकिँदैन । अनि यदि विश्वास गर्न सकिँदैन भन...