close

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (न्यास आईटी)ले आर्थिक वर्ष २०८१/८२ काे बजेटका लागि विभिन्न सुझाव दिएको छ । आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै संस्थाले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्न विभिन्न सुझाव दिएको हो । आगामी वर्ष...