काठमाडौँ । खुला वेब प्रविधिको प्रवर्द्धनमा केन्द्रित प्राविधिक सम्मेलन वर्डक्याम्प पोखरा २०२५ आगामी जेठ ३० र ३१ गते पोखरामा आयोजना हुने भएको छ । पोखरा इभेन्ट सेन्टर, बुलौदीमा हुने दुई दिने सम्मेलनमा नेपाल, भारत र बंगलादेशका सूचना प्रविधि विज्ञहरूको सहभागिता रहने आयोजक...