close

काठमाडौं । अमेरिकी प्रविधि बजारमा चिनियाँ स्टार्टअप डिपसिकको उदयले खैलाबैला मच्चाइरहेको बेला ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले डिपसिकलाई मुद्दा हाल्ने कुनै योजना नरहेको बताएका छन् । आफ्नो एआई मोडेललाई तालिम दिन अनधिकृत रूपमा डिपसिकले डेटा प्रय...