काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा तीव्र रुपमा अगाडि बढिरहेको देश चीन विश्वकै सबैभन्दा धेरै एआई प्याटेन्ट हुने देश बन्न सफल भएको छ । विश्व बौद्धिक सम्पत्ति संगठन (World Intellectual Property Organization) ले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार चीनसँग...