काठमाडौं । सामसङले आफ्नो आगामी ग्यालेक्सी एस२६ सिरिज स्मार्टफोनमा ब्याट्री क्षमता बढाउने तयारी गरेको छ । कोरियन मिडिया एफएन न्युज अनुसार, कम्पनीले यो सिरिजमा सिलिकन-कार्बन प्रविधि अपनाउने सम्भावना छ । यसले गर्दा फोनको ब्याट्री क्षमता ७००० एमएएचसम्म पुग्न सक्छ । नयाँ प्र...