काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले एनसेलको सेयर स्वामित्व बिक्रीमाथि संसदीय समितिले अनुसन्धान गर्नुपर्ने माग राखेकी छन् । एनसेलको खरिद बिक्री अस्वाभाविक भएको भन्दै यसमाथि अनुसन्धान गर्नुपर्ने भन्दै उनले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...