close

काठमाडौँ । मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो ग्राहक सेवा विस्तार गर्ने क्रममा नयाँ अवधारणा ‘एनसेल शप-इन-शप’ सुरु गरेको छ । कम्पनीले पहिलोपटक भैरहवामा ‘शप-इन-शप’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । भैरहवाको मैलावरस्थित एनसेलको आधि...