काठमाडौं । नेपाल टेलिकमले डिजिटल कारोबार गर्दा सार्वजनिक वाईफाई प्रयोग गर्नु भन्दा मोबाइल डेटा सुरक्षित हुने जनाएको छ । कम्पनीले एक सन्देश जारी गर्दै डिजिटल वालेट तथा एप मार्फत रकम पठाउन, प्राप्त गर्न वा डिजिटल भुक्तानी गर्न सार्वजनिक वाईफाई असुरक्षित हुने भएकाले मोबाइ...