काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का चौकालाई शिक्षासँग जोड्ने उद्देश्यका साथ एनसेल फाउन्डेसनले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्न थालेको छ । यसअन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तीन विद्यालयका ४४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ...