close

  काठमाडौं । काठमाडौं विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट स्नातक तहमा पहिलो पटक डेटा साइन्स (बीडीएससी) विषय अध्यापन गर्ने भएको छ । विश्वमा बढ्दै गएको डेटामा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले डेटा साइन्स विषय बढाउने भएको हो । चार वर्षे यो कोर्स...