काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभर सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था सिर्जना भएसँग जूम भिडियो कन्फ्रेन्सिङ एप ठूलै चर्चाको विषय बनिरहेको छ । विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न निर्देशन दिइरहेको छ । कोरोनासँग लड्न कतिपय देशले लकडाउन गरेका छन् । जसल...