close

काठमाडौं । माइक्रोसफ्टले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्दै ‘एआई स्किल फेस्ट नेपाल’ आयोजना गर्ने भएको छ । एआई सम्बन्धी सीप अभिवृद्धिका लागि आगामी ८ अप्रिलमा एक दिने कार्यक्रम आयोजना गरिनेछ । राष्ट्रिय आविष्कार केन्द्र, पोखराका निर्देशक इन्द्र ओलीका अ...