close

काठमाडौँ । नेपाली अनुसन्धानकर्ताहरूले नेपालमा फाइभजी नेटवर्क भित्र्याउन सकिनेबारे अनुसन्धान गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोक क्याम्पसका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको टोलीले फोरजी नेटवर्कलाई फाइभजीमा रूपान्तरण गर्ने योजनालाई सघाउनेगरी खोजमूलक अध्ययन...