close

काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) बिच दीर्घकालीन सहकार्य गर्ने सम्झौता भएको छ । आइतबार विश्वविद्यालयका अध्यक्ष प्राडा राजेन्द्रध्वज जोशी र क्यान महासङ्घकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले दीर्घकालीन सहकार्य अन्...