close

काठमाडौं । ट्वीटरका रूपमा परिचित सामाजिक सञ्जाल आधिकारिक रूपमा एक्स बनेको छ । कम्पनीले शुक्रबारदेखि ट्वीटर डटकमलाई समेत विस्थापित गरी एक्स डटकमलाई आधिकारिक बनाएको हो ।  यसअघि सबै ठाउँमा ट्वीटरको नाम हटाएको भएपनि डोमेनमा भने ट्वीटर डटकम नै थियो । प्रय...