close

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो नयाँ फोन सामसङ एम १५ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसङ नेपालले सोमबार एक कार्यक्रम गर्दै नेपाली बजारमा स्तरीय ब्याट्री लाइफ र प्रोसेर भएको एम १५ फाइभजी फोन सार्वजनिक गरेको हो ।  विश्व बजारमा स...