close

काठमाडौं । यदि कुनै पनि चिज उचित रूपमा प्रयोग गरिएन भने त्यसको नकारात्मक असर देखिन थाल्छ । सामाजिक सञ्जालको हकमा समेत यही नियम लागु हुन्छ । जहाँ तपाईंको सानो लापरबाहीले समेत तपाईंलाई भारी नोक्सानी ब्यहोर्नुपर्ने हुन सक्छ ।  यस्तोमा सामाजिक सञ्जाल प्रयोग गर्दा...