close

गत बिहीवार दिउँसो ४ बजेदेखि देशभर एकाएक इन्टरनेट सेवा अवरुद्ध भयो, र लगभग साढे छ घण्टापछि इन्टरनेट सुचारु भयो । एक्कासि सेवा बन्द हुँदा आमजनतालाई सहज त पक्कै भएन । असहजता माझमा इन्टरनेट किन बन्द भयो भन्ने विषय निकै पेचिलो बनेको पाइयो ।  अनेक प्र...