close

काठमाडौं । एक्स-एजले नेपाली बजारमा आफ्नो स्मार्टफोन स्न्यापको मूल्य घटाएको छ । एक्स-एजले बुधबारदेखि लागु हुने गरी आफ्नो उक्त फोनको मूल्य १५ सय रुपैयाँले घटाएको हो । यसअघि यो फोनको बजार मूल्य १५ हजार रुपैयाँ रहेको थियो । अब यो नयाँ फोनको मूल्य साढे १३ हजार रुपैया...