close

काठमाडौं । अपरिचित व्यक्तिबाट आएको पार्सल खोल्ने क्रममा पड्किंंदा भारतको गुजरातमा एक जनाको ज्यान गएको छ । बिहीबार अटो रिक्सा ड्राइभरले टेप रेकर्डरजस्तो देखिने पार्सल दिएपछि खोल्ने क्रममा पड्किंदा उनको ज्यान गएको हो ।   ती युवक ३२ वर्षीय जीतुभाइ हिराभाइ वन्ज...