close

काठमाडौं । सामुदायिक वनबाट सल्किएको आगोका कारण गुल्मीमा रहेको नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ ।  बुधवार दिउँसो पौने २ बजे मालिका गाउँपालिका-५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट सुरु भएको आगो समयमा नियन्त्रण नहुँदा टेलिकमको टावरमा क्षति पुगेको ...