close

काठमाडौं । हात-हातमा स्मार्टफोन पुग्नुअघि क्यामेराले फोटो खिचेर त्यसलाई प्रिन्ट गर्नुपर्थ्यो । अहिलेजस्तो स्मार्टफोन झिकेर मन लागेजति फोटो खिच्ने अवस्था थिएन । सायद अहिले पनि हामीमध्ये धेरैको घरमा फोटो एल्बम हुनुपर्छ । अथवा प्रिन्ट गर्न बाँकी रिल/फिल्म हुनुपर्छ । घरमा भएक...