close

काठमाडौं । भारतीय डिजिटल भुक्तानी एवं वित्तीय सेवा कम्पनी फोनपे (PhonePe)ले हालै काठमाडौंमा यूपीआई प्लेटफर्मबाट सञ्चालित आफ्ना भुक्तानी सेवाहरूको प्रदर्शनी गरेको छ । नेपालका वित्तीय क्षेत्रका प्रमुख सरोकारवाला तथा व्यापारिक क्षेत्रका प्रतिनिधि सहभागी रहेकाे उक्त कार्यक्रमम...