close

काठमाडौं । बिहीबार अपराह्न चार बजेदेखि छ घण्टाभन्दा बढी नेपालको अधिकांश इन्टरनेट सेवा प्रभावित हुँदा आईपीटिभी भने निर्बाध रूपमा चलिरहेको थियो । इन्टरनेट नचल्ने तर त्यही अप्टिकल फाइबरको तारबाट आउने आईपीटिभी भने चल्ने देखेर कतिपय प्रयोगकर्ता अचम्मित समेत बने ।  ...