close

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशका विभिन्न ठाउँमा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेश गरेका छन् । समयमा आगो निभाउन नसक्दा जनधनको क्षति भएको भन्दै लामिछानेले चाँडै आगो नियन्त्रणमा लिन हेलिकप्टरको प्रयोग गर्नुपर्ने ...