close

काठमाडौं । नेटफिल्क्समा प्रसारण भइरहेको द ग्रेट इन्डियन कपिल शो बन्द हुने भएको छ । शोमा दर्शकको संख्या घटेकाले पहिलाे सिजन टुंगिन लागेकाे आशंका गरिएको छ । २६ अप्रिलमा इन्डियन एक्सप्रेसले द ग्रेट इन्डियन कपिल शोको दर्शकको संख्या अपेक्षित दरमा नबढेको उल्लेख गरेको थियो ...