close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई निर्वाध रूपमा भरपर्दो एवं गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउन इन्टरनेट सेवाप्रदायकहरूलाई निर्देशन दिएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नियामक प्राधिकरणले सेवा उपलब्ध नगराउने सेवाप्रदायकहरूलाई दूरसञ्चार ऐन, २०...