close

  काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२५ का लागि खुलाएको ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) लट्रीको नतिजा आज सार्वजनिक हुँदै छ । नेपाली समय अनुसार राति ९ बजेदेखि नतिजा हेर्न सकिन्छ । यसका लागि आवश्यक पर्ने भनेको फाराम भर्दा तपाईंले पाएको कन्फर्मेसन...