close

काठमाडौं । नेपाली बजारमा अनरको नयाँ फ्ल्यागशिप फोन आउने भएको छ । अनरको नेपालस्थित आधिकारिक बिक्रेता सेलट्रोन नेपालले चाँडै नै शक्तिशाली जुम क्यामेरा भएको ‘अनर म्याजिक सिक्स प्रो’ ल्याउन लागेको हो । यस फोनमा एआई सञ्चालित फाल्कन क्यामेरा प्रणाली, अन...