close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष सुरेश पुडासैनीले १८ वर्षदेखि दूरसञ्चार ऐन परिमार्जन नहुनु यस क्षेत्रका लागि विष सरह भएको अभिव्यक्ति दिएका छन् । शुक्रवार विश्व दूरसञ्चार दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै पुडासैनीले समयसँगै दूरसञ्चार ऐन परिमार्जन...