close

काठमाडौं । हामी आफ्नै वाई-फाई राखेर इन्टरनेट चलाउँछौं भन्ने छैन । कहिलेकाहीँ छिमेकीको वाई-फाईबाट पनि काम चलाइरहेका हुन्छौं । त्यस्तोमा तपाईंले भनेकै ठाउँमा इन्टरनेट नचल्न सक्छ । यदि यस्तो समस्या भोगिरहनु भएको छ भने आफ्नो ल्यापटपलाई सेकेन्डरी राउटर बनाउन सक्नुहुन्छ ...