close

काठमाडौं । डिजिटल वालेट खल्तीले तेस्रो संस्करणको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु गरेको छ । मंगलवारबाट सुरु भएको यो जात्रा दुई महिनासम्म सञ्चालन हुनेछ । यस पटकको जात्रा पहिलेको तुलनामा अझै परिष्कृत रहेको कम्पनीले जनाएको छ, जसमा ग्राहकले क्याशब्याकदेखि विभि...