close

काठमाडौं । पछिल्लो समय अधिकांश वेब तथा मोबाइल एपमा डार्क मोड उपलब्ध हुन थालेको छ । कतिपय एप्लिकेसनले त डार्क मोडलाई डिफल्ट नै बनाएका हुन्छन् । कतिपयले भने यसलाई विकल्पमा राखेका हुन्छन् ।  सामान्य अर्थमा भन्नुपर्दा डार्क मोड त्यस्तो मोड हो, जसले सेतो ब्याकग्राउन्डला...