close

काठमाडौं । गर्मी मौसमबाट बच्ने विभिन्न तरिका छन् । तीमध्ये एक हो, एयर कन्डिन्सनर (एसी) जडान गर्ने । तर बिजुलीबाट चल्ने एसीलाई नियमित चलाउँदा बिलमा रकम पनि त्यही अनुसारको उठ्ने गर्छ । तर केही सामान्य तरिका अपनाउँदा बिजुलीमा उठ्ने भारी रकमलाई कम गर्न सकिन्छ । १. ठिक्क...